reader

Loading...

Written By gajjab on Monday, 11 May 2015 | 22:46

गर्भवती महिलाको मोबाइल फोनको घन्टीको तेज आवाजले उनको गर्भमा हुर्किरहेको बच्चालाई डराउने गर्छ। यसबाट गर्भमा रहेको बच्चाको निद्रामा पनि बाधा उत्पन्न हुन्छ। यसबाट त्यस बच्चाको सुत्ने र उठ्ने प्राकृतिक प्रक्रियामाथि पनि गहिरो असर पर्छ। 
हालै गरिएको शोधले चेतावनी दिंदै भनेको छ– यसबाट यो स्पष्ट भएको छैन कि बच्चा पटक–पटक तर्सिदा उसको स्वास्थ्यमाथि पनि कुनै नराम्रो असर पर्छ वा पर्दैन। हेल्ड डेमा प्रकाशित रिपोर्टमा न्युयोर्कको विकोफ हाइट्स मेडिकल सेन्टरका निर्देशक प्रो बोरिस प्रेट्रिकोवास्की यसैबारे अध्ययन गरिरहेकी छन्। 
१० मिनेटसम्म लगातार घन्टी बज्दा ९० प्रतिशत बच्चाले एकजस्तै प्रतिक्रिया दिन्छ। २७ देखि ४१ साताबीच हरेक बच्चा घन्टी बज्दा तर्सिन्छ। ८० प्रतिशत भ्रूण फोनको घन्टीमा तर्सिन्छ। 

0 comments:

Post a Comment