reader

Loading...

Written By gajjab on Sunday 22 March 2015 | 22:14

 
टेक्सासका फिटनेस कोच ५४ वर्षीय मार्क जोर्डनले २४ घण्टामा सबैभन्दा बढी पुल अप्स गरेर रेकर्ड बनाएका छन्। मार्कले ४ हजार ३ सय २१ पुल अप्स लगाए । उनले एक च्यारिटीको लागि रकम जुटाउन यस्तो कार्य गरेका थिए। पछिल्लो रेकर्ड ४,२१० थियो। यस रेकर्डलाई गिनिज बूक अफ वल्र्ड रेकर्डमा सामेल गरिएको छ । यसभन्दा पहिले जुलाईमा सबैभन्दा बढी पुल अप्स लगाउने कोशिश गरिएको थियो तर केही घण्टापछि नै उनको मसल्स फुट्न थाल्यो। –एजेन्सी 

0 comments:

Post a Comment