reader

11197
Loading...

Written By gajjab on Sunday, 22 March 2015 | 22:19

एक चिम्टी बेकिङ सोडाले आँखाको थुप्रै रोगबाट मुक्ति दिन सक्छ। नयाँ अध्ययनमा शोधकर्ताहरूले भनेका छन्– एक चिम्टी बेकिङ सोडाले दृश्य शक्तिलाई राम्रो बनाउन सक्छ, किनभने यसले आँखाको फोटोरिसेप्टरद्वारा उत्पन्न दृश्य सङकेतहरूलाई संशोधित गर्न सहयोग गर्छ।
हाम्रो शरीरमा बेकिङ सोडाको पूर्ति कार्बनडाइअक्साइडबाट हुन्छ, जुन कोशिकामा अपशिष्ट पदार्थ हो। तर शरीरमा बेकिङ सोडाको आवश्यकतापूर्ति गर्न केही प्रकारका भोजन पनि हुन्छन्। पत्रिका ‘बायोलोजिक केमिस्ट्री’मा प्रकाशित शोधमा मैसाचुसेट्स आइ एन्ड इयरका मेकिनो लेबोरेट्री तथा पेन्सिलभेनियाका सेलस विश्वविद्यालयको दलले के कुरा उल्लेख गरेको छ भने आँखामा बाइकार्बोनेटको स्तरको नियन्त्रणबाट आँखाको रोग वृद्धि हुने गति सुस्त हुन्छ।

0 comments:

Post a Comment