reader

Loading...

Written By gajjab on Monday, 23 March 2015 | 21:45

इजरायलका एक जादुगरले एउटा भवनको भित्तालाई एक हातले समाउँदै झुन्डिएर जादु देखाएका छन्। यी जादुगरको नाम हेजी डीन हो। जादुगर हेजीले इजरायलको राजधानी तेल अबीबमा एउटा भवनको भित्तामा एक हातले समाएर हावामा झुन्डिएर कमाल देखाएका थिए। डीन भन्छन्– “यो लेविटेसन ट्रिक अघिल्लो २४ घण्टासम्म गरेर रेकर्ड बनाउन चाहन्छु।”
–एजेन्सी

0 comments:

Post a Comment