reader

11199
Loading...

Written By gajjab on Sunday, 30 August 2015 | 22:14


उत्तर र दक्षिण कोरियामा तनावको वातावरण छ। यी दुवै पक्षबीच कुराकानी चलिरहेको छ। यस अवस्थामा त्यहाँको जनता चिन्तित छ। विशेषगरी उत्तर कोरियाका। त्यसै कारण त्यहाँको जनताले आजसम्म पनि ती सुविधाहरू पाएको छैन, जुन दक्षिण कोरियामा उपलब्ध छ। यहाँसम्म कि पढ्नको लागि अखबार पनि सजिलै उपलब्ध छैन। 
उत्तर कोरियाको एक फोटो सार्वजनिक भएको छ, राजधानी प्योङयाङको सबवे स्टेशनको। त्यहाँ हरेक दिन फोटोमा देखाइएजस्तै अखबार लगाइन्छ किनभने हल्लामाथि सर्वसाधारणले ध्यान नदिऊन्। यति मात्र होइन, प्योङयाङमा ठूलो स्क्रीन लगाएर लेखिन्छ– तपाईंहरू युद्धको मोडमा हुनुहुन्छ। छिमेकी देश र अमेरिकादेखि खतरा छ। त्यसो त यस देशमा हरेक प्रकारको सञ्चारमाध्यम सरकारको नियन्त्रणमा छ। आम जनतामा सेन्सर गरिएको समाचारमात्र पुग्छ । 

0 comments:

Post a Comment