reader

Loading...

Written By gajjab on Tuesday 17 March 2015 | 22:28

 स्कटल्यान्डमा ग्लासगोदेखि मलैग (हाइल्यान्ड)सम्म जानको लागि १८८० मा रेलमार्ग तयार गरिएको थियो। यो पूरा मार्ग यति सुन्दर छ कि हैरी पोटर एन्ड द च्याम्बर अफ सिक्रेट्स मा यसलाई देखाइएको थियो। यसलाई लगातार थुप्रै वर्षसम्म संसारकै सबैभन्दा सुन्दर मार्गमा सामेल गरिएको छ। ग्लासगो क्वीन स्ट्रीट स्टेशनदेखि यात्रा शुरु भएपछि यात्रीहरूले सबैभन्दा सुन्दर दृश्यावलाकोकन तब गर्न पाउँछन् जब रेल ग्लेनफिन्नां पुल भएर गुज्रिन्छ। वेस्ट हाइल्यान्ड रेलवेको यो रूट ब्रिटिश रेलवेको गौरव हो। उनीहरू यसलाई अ लाइन फर अल सिजन पनि भन्दछन् ।
२७३ किलोमिटर लामो रूटमा ३३ स्टेशन छ। सबैमा उपयोगी जानकारीहरू लेखिएको छ। सन् १९०१ मा बनेर तयार भएको यस रूटको अन्तिम स्टेशन मलैग, सन् १८९४ मा शुरु भएर फोर्ट विलियम स्टेशनसम्म पुगेको थियो पहिलो रेल। जसबाट यात्रा सुरक्षित रहोस् भन्ने हेतुले १०० किमि प्रतिघण्टाको अधिकतम गतिले रेल चल्छ।

0 comments:

Post a Comment