reader

Loading...

Written By gajjab on Wednesday, 18 March 2015 | 04:35

आजभन्दा ठीक ३० वर्ष पहिले सन् १९८५ मार्च १५ को दिन संसारकै पहिलो इन्टरनेट डोमेन रजिस्ट्रर्ड भएको थियो। त्यो थियो सिम्बोलिक्स डट कम। यो अमेरिकामा डलासका एक निवेशकर्तासँग छ। यस वेबसाइटमा व्यापार र इन्टरनेट इतिहाससँग सम्बन्धित दुर्लभ र रोचक तथ्य उपलब्ध छ। आज संसारभरि करिब २७ करोड डोमेन रजिस्टर्ड भएका छन्। यो वेबसाइटले केही सीमित कम्पनीको लागि विज्ञापन डिजाइन गर्ने काम गर्छ। मूलत: सिम्बोलिक्स एक सफ्टवेयर डिजाइनर कम्पनी हो।
हरेक वर्ष करिब तीन करोड डोमेन रजिस्टर्ड हुन्छन्। यसमध्ये ७२ प्रतिशतले मात्र डोमेनलाई मेन्टेन राख्छन्।

0 comments:

Post a Comment