reader

Loading...

Written By gajjab on Wednesday, 18 March 2015 | 04:36

अन्टार्कटिकामा विमान उडान भर्न र अवतरण गर्नको लागि एक आइस रनवे छ। जब त्यहाँ रहेको अन्य रनवेले काम गर्न बन्द गर्छ, तब यसको प्रयोग गरिन्छ। तर यसमा केवल अमेरिकी विमान मात्र अवतरण गर्ने स्वीकृति छ। आइस रनवेको प्रयोग गरी अमेरिकी दल अन्टार्कटिकामा मकमर्डो स्टेसनसम्म पुग्छ। अन्टार्कटिकामा हरेक वर्ष अभियान शुरू हुने बेला रनवेमा बरफको मोटो परत बनाइन्छ। यो परत करिब २.१४ किलोमिटसम्म हुन्छ। डिसेम्बरदेखि बरफ फुट्न सुरुआत नभएसम्म अमेरिकीले यसको उपयोग गर्छन्। 

0 comments:

Post a Comment