reader

Loading...

Written By gajjab on Tuesday 28 April 2015 | 22:51

न्युजिल्यान्डको डुनेडिनमा एक यस्तो क्षेत्र छ जहाँको घर खसेको जस्तो देखिन्छ। तर यथार्थमा यहाँको सडक अत्यन्त ढलानयुक्त छ। यसै कारण सडकको तुलनामा घर तेर्सिएको र खसेको जस्तो देखिन्छ। यस सडकको नाम बाल्डविन स्ट्रीट हो र यसलाई संसारकै सबैभन्दा बढी ढलान भएको सडक भनिन्छ ।
यस सडकको ढलान यस्तो छ कि यति तपाई यसमाथि ३ मिटर अगाडि बढ्नुहुन्छ भने एक मिटर अझ माथि चढ्नुपर्छ। यस सडकलाई अत्यन्त सावधानीको साथ टारबाट होइन, कङ्क्रिटबाट बनाइएको छ।

0 comments:

Post a Comment