reader

Loading...

Written By gajjab on Tuesday, 28 April 2015 | 22:53


आजभोलि फेसबूक र ट्वीटरमा एउटा फोटो धेरै नै शेयर गरिंदैछ। शेयर गर्नेहरूका अनुसार यदि तपाई दुईवटा गिलास माथि थाल राखेपछि भूकम्प आएकोबारे थाहा पाउनुहुन्छ। अबेर राति गहिरो निद्रामा सुतिरहेको बेला यदि भूकम्पको झटका आयो भने थाल खस्छ र त्यसको आवाजबाट निद्रा बिथोलिन्छ र सचेत हुन्छौं।
नेपालमा पटक–पटक भूकम्प आएको कारण धेरैजनाको शरीर त्यत्तिकै हल्लिरहेको भ्रम भइरहेको छ। त्यस्तो बेला यस्तो उपाय गर्दा भ्रम पनि नहुने र भूकम्पको कम्पनबाट सचेत पनि हुनसक्ने भन्दै फेसबूकमा यस्ता फोटो शेयर गरिंदै छ।

0 comments:

Post a Comment