reader

Loading...

Written By gajjab on Tuesday, 28 April 2015 | 22:50

आफन्त मरेको पीडा सबैभन्दा ठूलो हुन्छ। तर यदि मरेपछि पनि त्यसको सुवास हामीसँग रह्यो भने कस्तो अनुभव हुन्छ। एक महिलाले आफ्नो पिताबाट आउने सुगन्धजस्तै परफ्युम तयार गरेकी छन्।
लन्दनमा बस्ने केटीका पिताको ७ वर्ष पहिले निधन भएको थियो। केटीले पिताले प्रयोग गर्ने वस्तुहरूबाट आउने सुगन्धबाट एक नयाँ परफ्यूम बनाएकी छन् । केटी अब यस नयाँ फरमुलालाई उत्तम ढङगले बनाउन सोच्दैछिन्। यस परफ्युमको मूल्य ५६० युरो छ। उनले यस्तै परफ्यूम बनाउन मान्छेहरूसँग सम्पर्क गर्दैछिन्। उनी भन्छिन्– मैले मरिसकेका व्यक्तिसँग सम्बन्धित वस्तुबाट आउने सुगन्ध पहिचान गरेर त्यस्तै परफ्युम बनाउन सक्छु।

0 comments:

Post a Comment