reader

Loading...

Written By gajjab on Tuesday 28 April 2015 | 22:50

चीनमा प्रहरी जवानको मात्रै होइन, कुकुरको तालिम पनि अत्यन्त कठिन ढङगले गराइन्छ। त्यहाँका कुकुरलाई पनि कडा नियमको साथ प्रशिक्षण दिने गरिन्छ । एक सामाजिक सञ्जालमा अपलोड गरिएको फोटाहरूमा खानाको लागि कुकुरहरू लाम लागेर मुखले थाल च्यापेर प्रतीक्षामा छन्। यस फोटामा थुप्रै लाइक, कमेन्टहरू र लाखौंले हेरिसकेका छन्। कसैकसैले लेखेका छन्– अब चीनमा कुकुरको लागि पनि फ्री मिलको स्कील लागू भएको छ। चीनको प्रहरी विभागले उनीहरूलाई के खुवाइरहेका छन् ? यो कुकुरप्रति अन्याय हो। सख्त प्रशिक्षणपछि जब कुकुर यति अनुशासित हुन्छन् भने सोच्नुस् त्यहाँका प्रहरी जवानमाथि कस्तो व्यवहार गरिन्छ होला।

0 comments:

Post a Comment