reader

Loading...

Written By gajjab on Sunday 3 May 2015 | 22:59

आयरल्यान्डको ग्रामीण क्षेत्र ढुङगाले घेरिएको छ। आकाशबाट हेर्दा यो ढुङगाको संसार देखिन्छ। यहाँ बस्ने मानिसहरूले यसलाई सामान्य मान्छन् तर पर्यटकहरूको लागि अनौठो छ। आयरल्यान्ड आउने पर्यटकहरूले यसबारे विभिन्न प्रश्नहरू सोध्ने गर्छन्। यहाँ खेत पनि चारैतर्फबाट ढुङगाको बारले घेरिएको छ। तर यहाँको ब्लू लाइमस्टोन अत्यन्त चर्चित छ र यो देशको अलग–अलग भागमा पाइन्छ। आयरल्यान्डमा एउटा आइल्यान्ड देश पनि छ। यहाँ रहेको ढुङगा करिब ३७ करोड वर्ष पहिलेको हो। पर्खालमा ढुङगा एकमाथि अर्को गरी राखिएको छ यसै कारण यसको मरम्मत पनि बेलाबेलामा गरिन्छ। यस पर्खालबाट जनावरहरू टाढा नै रहन्छन् किनभने भत्किने डर हुन्छ। 

0 comments:

Post a Comment