reader

Loading...

Written By gajjab on Monday 18 May 2015 | 22:54


भारतको राजस्थान सरकारले आमाको मृत्युको सूचना दिने व्यक्तिलाई भारु. २ सयको रिचार्ज पुरस्कार दिन शुरु गरेको छ। राजस्थान सरकारले राज्यमा मातृ मृत्युदरको तथ्याङक सङकलन गर्न यस्तो कदम उठाएको हो।
प्रसवको बेला आमाको मृत्यु भएपछि त्यससँग सम्बन्धित आँकडा दर्ज नहुने गरेको कारण राजस्थान सरकारले यस्तो निर्णय गरेको हो। यसको अलावा के कारणले आमाको मृत्यु भएको हो त्यसको पनि तथ्याङक राखिंदैछ। यसबाट भविष्यमा प्रभावकारी पाइला चाल्न सहयोग पुग्ने उनीहरूको भनाइ छ। 

0 comments:

Post a Comment