reader

Loading...

Written By gajjab on Monday, 25 May 2015 | 21:52

नोर्भेको ओस्लोमा एक कलाकारको स्कल्पचरलाई ८० एकड जमिनको खुला स्थानमा स्थायीरूपमा लगाइएको छ। यसलाई हेर्न धेरै पर्यटकहरू आउने गर्छन्। गुस्ताव विजल्यान्ड नामक कलाकारले वाचा अनुसार शहरमा स्कल्पचर बनाएका थिए। यसलाई कुनै एक कलाकारले बनाएको संसारकै सबैभन्दा ठूलो स्कल्पचर पार्क भनिन्छ। स्कल्पचर ब्रान्ज र ग्रेनाइटबाट बनाइएको छ।
कलाकारले यी स्कल्पचर तयार गर्नको लागि कुनै छात्र वा सहयोगीसँग मदत पनि लिएका थिएनन्। उनले पार्कको गेट र ग्राउन्ड पनि आपैंmले डिजाइन गरेका थिए। तर यस पार्कको निर्माण पूरा हुनुभन्दा पहिले नै उनको मृत्यु भएको थियो। पार्कमा सबैभन्दा विशेष एक १४ मिटर अग्लो स्कल्पचरलाई मानिन्छ। जसमा १२१ मनुष्य माथि चढ्न होडबाजी गरिरहेको देखाइएको छ। सन् १९५० को दशकमा पार्क पूर्णरूपले तयार भएको थियो

0 comments:

Post a Comment