reader

Loading...

Written By gajjab on Wednesday 6 May 2015 | 02:33


नासाले १० इन्जिन भएको ब्याट्रीबाट चालित एक मानवरहित यान (युएवी)लाई हालै भर्जिनियामा हेंपटनको आकाशमा सफल परीक्षण गरी नयाँ इतिहास रचेको छ  । 

यो ड्रोन हेलिकप्टरजस्तै उडान गर्छ। साथै उत्रिन पनि सक्छ। यो विमानजस्तै उडान गर्न पनि सक्षम हुनेछ। लैंगली रिसर्च सेन्टरद्वारा विकसित गरिएको यस ड्रोनको गत वर्ष अगस्त महिनामा गरिएको प्रारम्भिक परीक्षण सफल भएको थियो। एयरोस्पेस इन्जिनियर बिल फ्रेडरिक्स भन्छन्– उडान परीक्षणको क्रममा हामीले यसलाई विमानजस्तै उड्ने र हेलिकप्टरजस्तै घुमफिर गर्न सक्ने हो कि होइन भनी परीक्षण गर्‍यौं र  सफलता पनि पायौं। 

0 comments:

Post a Comment