reader

Loading...

Written By gajjab on Wednesday 26 August 2015 | 01:27

इङगल्यान्डको न्यर्जबरोमा रहेको एक इनारलाई स्थानीयबासीले दैत्य इनार भन्ने गर्छन् । घुम्न आउने पर्यटकले यस इनारमा छाडेका सामानहरू केही महिनापछि पत्थरमा परिणत हुन्छ । यस रहस्यमय इनारको पानीको सम्पर्कमा आउने पक्षी, जनावर, काठ, पात लगायत वस्तुहरू ढुङगामा परिणत हुने गर्छ । यहाँ बितेको समयको थुप्रै सामानहरू तथा १८ औं शताब्दीको भिक्टोरियन टप हैट जस्ता वस्तुहरू ढुङगामा परिणत भएको देख्न पाइन्छ । वैज्ञानिकहरूका अनुसार यस इनारको पानीमा मिनरल्को मात्रा बढी भएको कारण यस्तो भएको बताउँछन् । –एजेन्सी

0 comments:

Post a Comment